प्राबिधिक-समाचार

के तपाईं केही समयको लागि काठमाडौँ छोड्दै हुनुहुन्छ? तपाईंको सामान राखिदिने जिम्मा लिनेछ अनलाइन प्लेटफर्म साहुजी डट कम

चिन्ता नलिनुहोस् तपाइँको समस्या समधान गर्न दुई युवाले सुरु गर्दै छन् अनलाइन प्लेटफर्म साहुजी डट कम र साहुजी एप । ...

अर्जेन्टिनामा एक युवकले कसरी किने गुगलको डोमेन ?

३० बर्ष उमेरका निकोलस कुरोनाले Google.com.ar सामान्य, कानूनी प्रक्रिया मार्फत किनेको बताए।...

क्रिप्टोकुरेन्सीले एक युवकलाई गरायो ६९ दिनमै करोडपति

लस एन्जलसका एक ३३ वर्षीयले डोजेकोइनको कारोबार गरि ६९दिन मा करोडपति बनेको कुरा दावी गरे ।...

भाइरल "डिजास्टर गर्ल" मिम $५००,०००मा बिक्री

भाइरल "डिजास्टर गर्ल" मेमेमा रहेकि महिलाले मूल फोटो $४७३,००० (£ ३४१,०००) मा बेचेकी छन् ।...

कोविड चेक-इनमा नक्कली क्यूआर कोड प्रयोग गर्दा एक युवक पक्राउ।

अस्ट्रेलियामा एक जना व्यक्तिलाई दक्षिण पलिम्प्टन, एडिलेडमा कोविड -१९ चेक-इन संकेतमा नक्कली क्यूआर लेबल लगाए पछि पक्राउ गरिएको छ।...