प्राबिधिक-समाचार

डिशहोमले करिब २४ लाख कित्ता शेयरको आईपिओ ल्याउदै

डिशहोमले सर्वसाधारणका लागि १०० रूपैयाँ मूल्यको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेयर जारी गर्ने भएको छ । ...

अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता Wiki Loves Earthमा प्रथमलाई रु.२०,००० - यसरी नि:शुल्क भाग लिनुहोस्

संसारभरिका प्राकृतिक सम्पदाहरु प्रवर्द्धन गर्न विकिपीडिया र विकिमिडियाकोले अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता कार्यक्रम रुपमा Wiki Loves Earth २०२१ ल्याएको छ।...

"लुडो भाग्यको खेल कि हातको कौसल?" - निर्णय गर्दै अदालत

तर भारतमा भने लुडोको विषयमा बहस सुरु भएको छ। मुम्बई उच्च अदालतमा मुद्दा पनि फैसला हुन बाकी छ।...

जुम प्रतिस्पर्धी गुगल मिटमा पनि अब ब्याकग्राउन्ड परिवर्तन गर्न मिल्ने।

अब तपाईंले भिडियो कन्फरेन्सिंग एप गुगल मिटमा भिडियो कल गरिरहदा पृष्ठभूमि(Background) थप्न सक्नु हुनुहुनेछ।...

गाईको गोबर बाट क्रिप्टोकरन्सी उत्पादन? कसरी? हेर्नुहोस्।

नवीकरणीय उर्जा द्वारा संचालित शक्तिशाली कम्प्युटरहरू प्रयोग गरेर क्रिप्टोकरन्सी उत्पन्न। फिलिपले त्यो उर्जा उत्पादन 'गाईको गोबर'बाट भएको बताएका छन्।...