प्राबिधिक-समाचार

जल तथा मौसम विज्ञान विभागले सुरु गर्यो बाढीको पूर्वसूचना दिने वेवसाइट

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभागले एउटा वेवसाइट सुरु गर्दै नेपाल भर बाढी पूर्वसूचना सेवा सञ्चालन गरेको छ। ...

ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा हुदै | प्रतिभावान किशोर किशोरीहरुले यसरी निःशुल्क आवेदन दिनसक्ने।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यलगायत विभिन्न अन्य क्षेत्रमा लागेका प्रतिभावान किशोर किशोरीहरुले निःशुल्क आवेदन भर्नसक्ने छन् ।...

बलियो पासवर्ड बनाउने र सुरक्षित राख्ने सरल तरिका। कसरी बलियो र सुरक्षित पासवर्ड बनाउने।

यस्तो पासवर्ड राख्नुहोस् जुन तपाईं सजिलोसँग सम्झन सक्नुहुन्छ र अरुले मिलाउन सक्दैन। यस्तो पासवर्ड राख्नुहोस् जुन सँग तपाईंको सम्बन्ध जोडिदैन। हरेक सेवा तथा एपमा फरक पासवर्ड राख्नुहोस्। र पासवर्डलाई पासवर्ड म्यानेजरमा सुरक्षित गर्नुहोस्।...

सवारीमा जोर बिजोर प्रणाली सुरु भए सँगै पठाओ राइड पुन: सुचारु

कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै असार ८ गते मंगलबारबाट पुन: सुचारु भएको छ।...

पठाओ ट्याक्सीमा यात्रु र चालकको बिचमा प्लास्टिकको पर्दा अनिवार्य

कोरोना कहरको समयलाई मद्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बिचमा प्लास्टिक सिल्ड (पर्दा) राखिएको छ ।...