प्राबिधिक-समाचार

बेलायती डिग्री दिदै आईरहेको सफ्टवेरीका कलेजको दश जना बिशिस्ट विद्यार्थी लाई बेलायत भ्रमण गराउने!

सफ्टवेरीका आइटी एंड ईकमर्श कलेजले  केहि हफ्ता अगाडी मात्र १० वार्षिकोत्सव  मनाएको थियो !डिल्लीबजारमा रहेको सफ्टवेरीका कलेजले विगत १० वर्ष देखि सिप मुलक आइटी कोर्स दिँदै आईरहेको छ। यसले बेलायती डिग्रीको बिएससी (हन्स) कम्प्युटिङ कोर्स सस्तो मुल्यमा पढाउदै आईरहेको छ। २०१० मा युनिभर्सिटी अफ सेन्ट्रल लेङ्काशेयर को कोर्स पढाउदै गरेको सफ्टवेरीकाले २०१९ मा कोभेन्ट्रि विश्व विद्यालयसँग आवद्ध भएको थियो।शिक्षा विभाग बाट मान्यता पाएको सफ्टवेरीकाले नेपालमा पहिलोपटक ईथिकल ह्याकिङको कोर्स भित्र्याएको थियो।हाल सफ्टवेरीकाले बिएस्सी(हन्स) कम्प्युटिङ, बिएस्सी (हन्स) ईथिकल ह्याकिङ साईबर सेकुरिटी पढाउदै आईरहेको छ।

 

लकडाउनको समयमा पनि सफ्टवेरीकाले विध्यार्थीको पठनपाठनमा निरन्तर लागिरहेको छ। साथै विध्यार्थीको सहजिकरणको लागि कलेजले विभिन्न शैक्षिक सामग्रीहरु दिईरहेको हालै सफ्टवेरीका आइटी एंड ईकमर्श कलेजले दस १० जना बिशिस्ट विद्यार्थी लाई बेलायत कोभेन्ट्रि विश्व विद्यालय भ्रमण २०२१ अगष्ट महिना मा लाने तय गरेको विद्यार्थी हरुले सफ्टवेरीका आइटी एंड ईकमर्श कलेज को वेब-साईट बाट आबेदन दिन सक्नेछन ।एसको को लागि नोवेम्बेर १५ सम्म विद्यार्थी ले आबेदन दिसक्नु पर्ने छ।

 

येस्को जानकारी सफ्टवेरीका आइटी एंड ईकमर्श कलेजका संस्थापक बिनोद श्रेष्ठले नेपाली टेक कमुनिटी लाई दिनु भएको थियो