आईटी-कोर्स

आईटी कोर्स पढ्न शुवर्ण अवसर क्रेटु लर्निङका प्रत्येक कोर्शमा ५० प्रतिशत छुट

नेपालको इमर्जिङ आईटी तालिम प्रदायक कम्पनी 'क्रेटु लर्निङ'ले विशेष छुटको योजना सार्वजनिक गरेको छ| क्रेटु लर्निङले आईटी कोर्शमा ५० प्रतिशत छुट गर्ने घोषणा गरेको हो । प्रोग्रामिङ, नेटवर्किङ, डिजिटल मार्केटिङ, वेब डेभलपमेन्ट, ग्राफिक्स डिजाइनिङ लगायतका कोर्शमा ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

क्रेटु डेभलपर्सका सीईओ राजु श्रेष्ठले भने अनुसार "यो योजनाबाट युवा र विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले लाभ लिन सक्नेछन्"|

तीनकुनेमा कार्यालय रहेको क्रेटुमा विद्यार्थीले विहान सात बजेदेखि साँझ ७ बजेसम्मको कुनै पनि समयमा पढ्न सक्ने छन् । साथै विद्यार्थीका लागि इन्टर्नसिपको अवसर समेत प्रदान गरिनेछ ।काठमाडौंबाहेक क्रेटुको महेन्द्रनगर शाखाबाट पनि आईटी तालिम सञ्चालन भइरहेको छ । त्यस्तै क्रेटुले विद्यार्थीका लागि भर्चुअल कक्षा समेत सञ्चालन गरिरहेको छ ।

थप जानकारी को लागि क्रेटुको अफिसियल वेबसाईट क्रेटु लर्निङ तथा फेसबुक पेज क्रेटु मार्फत पनि सम्पर्क गर्न सक्नु हुन्छ|रजिस्ट्रेसन धमाधम भैरहेका छन आफ्नो सिट समय मै सुरक्षित गर्नुहोला|