आईटी-कोर्स

पढाईसेवाले लोकसेवा तथा बि.ई प्रवेश परिक्षाका तयारी कक्षामा ५० प्रतिशत छुट

बि.ई  इन्जिनियरिङ्ग,मेडिकल  तथा लोकसेवाका तयारी कक्षा "पढाईसेवा"ले अन्लाईन बाटै प्रदान गर्ने भएको छ| पढाईसेवाको मुख्य उद्देश्य बिद्यार्थीहरुलाई धेरै सस्तो लागतमा विभिन्न इन्जिनियरिङ्ग लोकसेवा,सि .एस .आइ.टि साथै सि.म्याट  प्रवेश परीक्षाको तयारी गर्न मद्दत गर्नु हो।काठमान्डुको बागबजारमा कार्यलय रहेको  पढाईसेवाका सीईओ कैलाश   ढकालका अनुसार "विद्यार्थीहरुले घर बाटै इन्जिनियरिङ्ग तथा लोकसेवाका तयारी कक्षा सुलव मुल्यमा दक्ष तथा अनुभवी शिक्षकबाट लाभ लिन सक्नेछन साथै ५०% छुटको पनि व्यवस्था गरिएको छ|

सुविधाहरू समावेश:

  • उच्च अनुभवी शिक्षकहरू र IOE विद्वानहरूद्वारा उच्च गुणस्तर लेक्चर ।
  • सेल्फ पेस लर्निंगको व्यवस्था । तपाईंहरु आफ्नो उपयुक्त समयमा आफ्नो गतिमा सिक्न सक्नुहुन्छ। कुनै  सेडिउलको आवश्यक छैन।
  •  सन २००० पछिका सबै  प्रबेस परिक्षाका कोइसन पेपर र सोलुसन उपलब्ध ।तपाईंसँग पढाईसेवाको साइटबाट प्रवेश परिक्षालाई क्र्याक गर्न पर्याप्त स्रोतहरू हुनेछन्।
  • प्रवेश परीक्षा वातावरण जस्तो भर्चुअल परीक्षणको प्रावधान।
  •  पूर्ण पाठ्यक्रम नोट्स र थ्योरी कन्सेप्टहरूको प्रावधान ।
  • प्रवेश परीक्षामा पूर्ण समय सही उपायोग गर्न सर्टकट ट्रिकहरू।

साथै २०७७ पौष ४ गते देखि लागू भइ २०७७ पौष १० सम्म ५०% छुट को ब्यवस्था छ र एक भाग्यशालीले नयाँ बजाज पलसर १५० प्राप्त गर्नेछ। प्रतीक्षा नगर्नुहोस् र सबैभन्दा प्रभावशाली प्रवेश कक्षामा भाग लिने मौका नछोड्नुहोस्|

पढाईसेवाले रिफर एन्ड अर्न गूडिज  को सुविदा नि लेराएको छ| यसमा  तपाईंहरु आफ्ना साथी भाई लाई पढाईसेवामा आफ्नो लिन्क मार्फत रिफर गर्न सक्नुहुन्छ र प्रतेक रेजिस्ट्रेसनमा १०० पोइन्ट प्राप्त गर्नु हुनेछ| पोइन्ट हरु तपाईं रिडिम गरी गूडिजहरु जित्न  सक्नुहुनेछ|



थप जानकारी को लागि अफिसियल वेबसाईट पढाईसेवा तथा फेसबुक पेज पढाईसेवा मा सम्पर्क गर्न सक्नुहुन्छ| रजिस्ट्रेसन धमाधम भैरहेका छन आफ्नो सिट समय मै सुरक्षित गर्नुहोला|