प्राबिधिक-समाचार

भारतीय युट्युबर्स , स्ट्रिमरहरुलाई पब्जी मोबाइल कोरियन भर्सन खेल्दा पेनलाईज हुने सम्भावना

पब्जी मोबाइल लाई भारत सरकारको प्रतिबन्धको बाबजुद पनि केहि व्यक्तिहरु अझै डाउनलोड गर्दै खेलिरहेका छन् जस्मा कोरियन सहितका फरेन भर्सन समाबेस छन्।

vpn सेवाको फाइदा लिएर पब्जी मोबाइल गेमप्लेको लाइभस्ट्रीमिंग वा भिडियोहरू अपलोड गर्ने भारतीय युट्यूरबहरू अब दण्डित हुन सक्दछन्।एक ब्लॉगरले भर्खरै त्यस्ता खेलाडीहरूलाई पत्र पठाएको थियो जुन उनीहरूले कानून मिचेको खन्ड्मा परिणाम भोग्न सक्ने चेतावनी दिएका थिए|
भारत सरकारले सूचना प्रविधि ऐनको धारा  69A अन्तर्गत पब्जी मोबाइल इंडिया खेलमा प्रतिबन्ध लगायो किनभने यो एप भारतको सार्वभौमिकता र अखण्डता, रक्षा र सुरक्षाको पूर्वाग्रहपूर्ण गतिविधिहरूमा संलग्न भइरहेको थियो। पब्जी मोबाइल भारत सेप्टेम्बरमा देशको अन्य चिनियाँ एपहरुको साथ ब्यान्ड गरिएको थियो।