प्राबिधिक-समाचार

Cellpay update गरि १ भाग्यशाली ग्राहकले बम्पर पुरस्कारमा Samsung Galaxy S21 पाउने मौका

✍️ आशिष

काठमाडौं। CellPay अब बैंक खाता र वालेट दुबै प्रयोग गरी संचालन गर्न नेपालको पहिलो एनआरबी लाइसेन्स प्राप्त भुक्तान सेवा प्रदायक भएको छ।अब Cellpayका ग्राहकले बैंक खाता वा वालेट मार्फत कारोबार गर्न सक्छन् ।

यो सगै सेलपेले सेलपे पे कार्टको सुविधा पनि सुरु गरेको छ। अब प्रयोगकर्तले उनीहरूका घरहरूबाट अनलाइन खरीदहरू गर्न सक्दछन्।

Cellpayको app update गरेर ग्राहकहरूले मोबाइल र टिभी टप-अपमा ५% क्यासब्याक, आईएसपीमा १.५% क्यासब्याक पाउनेछन् ११ रुपैयाँमा नेपाल टेलकिमको अनलिमिटेड डेटा प्याक, २१ रुपैयाँमा एनसेलको एक दिने अनलिमिटेड डेटा प्याक प्राप्त र १ भाग्यशाली ग्राहकले बम्पर पुरस्कारमा Samsung Galaxy S21 पाउने मौका पाउनेछन्।। यो offer जेठ १३, २०७८ देखि सुरु भई असार १२, २०७८ मा अन्त्य हुनेछ।


यसको साथै, cellpayले एपको लागि नयाँ user interface (UI) पनि ल्याएको छ।