प्राबिधिक-समाचार

शनिबार मार्चको सतहमा सफलतापूर्वक चल्यो चिनियाँ Rover

✍️ आशिष

काठमाडौँ। शनिबार चिनियाँ मार्चमा गाडीको सफलतापूर्वक चलाउने दोस्रो देश बनेको छ। Reutersको रिपोर्ट अनुसार सौर्य उर्जाद्वारा संचालित Zhurong roverले बेइजिङको समय अनुसार बिहान १०:४० बजे मार्चको सतहमा आफ्नो अवतरण गर्यो।

Zhurong पहिलो पटक यस महिनाको शुरूमा मार्चमा अवतरण गरेको थियो र Utopia Planitiaको सतहमा यात्रा शुरू गरेको थियो। Utopia Planitia,यो एउटा चिल्लो मैदान जहाँ नासाको Viking 2 lander १९७६मा छोडेको थियो। 

चिनियाँ स्टेट मिडियाले मंगलवार को Zhurong को तस्वीर ट्वीट गरेको छ।


Zhurong नाम चिनियाँ आगोको देवता बाट राखिएको हो। Zhurong roverमा Mars-Rover Subsurface Exploration Radar, Mars Magnetic Field Detector, and Mars Meteorology Monitor साथ साथै एक उच्च-रिजोलुशन topography क्यामेरा छ। यसले मार्चको माटो र वातावरणको अध्ययन गर्ने छ र ९० दिने अभियानको क्रममा रहेको यो Roverयस ग्रहको सतह मुनिको पानी वा बरफको बारेमा खोज अनुसन्धान गर्ने छ।