आईटी-कोर्स

घरमै बसेर यसरी सिक्नुहोस् बिभिन्न आईटि कोर्सहरु

✍️ आशिष

काठमाडौँ। अहिले कोविड-१९को महामारी व्यापकरुपमा फैलिरहदा धेरै जसो मानिसहरू घर भित्रै बस्नु परिरहेको छ। त्यसै गरि यो असर शैक्षिक क्षेत्र पनि परेको छ, धेरै विद्यालय बन्द भएका छन् भने केहीले अन्लाईन पढाई रहेका छन्।  

आई टि क्षेत्रमा सिप सिकि केहि गर्छु भन्नेहरुको लागि टिसियन् लर्निंग एकेडेमीले ल्याएको छ १०% छुटमा घरमै बसि बसि पढ्न सकिने विभिन्न कोर्सहरु ।

 प्रत्येक टेक बिद्यार्थीहरुलाई यो कठिन समयमा पनि भर्चुअल शिक्षा मार्फत सामेल गराई पढाई रहेको हुदा यसको अधिक उपयोग गर्न टि सि यन् मिडिया आमन्त्रित गर्दछ। 


" हामी चाँडै नै हाम्रो लर्निंग पोर्टल पनि जारी गर्दैछौं जसले विद्यार्थीहरूलाई अनलाइन सिक्नेसँग अझ बढी परिचित हुन मद्दत गर्दछ", फाउन्डर तथा डाईरेक्टर प्रबिन वरालले भन्नु भयो।

अहिले टेक् इण्डस्ट्रीमा छिटो बृद्धि भई रहेको TCN लर्निंग एकेडेमीले अन्तर्क्रिया र प्लेसमेन्ट अवसरको साथ विभिन्न IT रोजगार कार्यक्रम तयार गरिरहेको छ।

नेटवर्किङ / CCNA 

     CCNA cyber security, Computer Networking

सफ्टवेयर डेभलपमेन्ट

      java, python, C#

ग्राफिक डिजाईन र इलस्ट्रेसन

वेब डेभलपमेन्ट

     Html, Css , php, jquery Ajax

डेटाबेस विकास र व्यवस्थापन

      dbms, Adbms

UI / UX डिजाईन

मोबाइल एप डेभलपमेन्ट / फलटर

 Android, ios

डिजिटल मार्केटिंग र एसईओ

इथिकल ह्याकिङ

     certified ethical hacking


 यि बिसय पढ्न चाहाने विधार्थीहरुले +९७७९७१३४४१८२८ वा+ ९७७९८८१२७७३३५ मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित राख्न सक्ने छन्।